इसराइलले गर्यो इरानमा आक्रमण
इसराइलले इरानमा आक्रमण गरेको छ। शनिबार बिहान इसराइलले तेहरान आसपास इरानी सैन्य अड्डालाई लक्षित गरी हवाइ आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणबाट के-कति मानवीय क्षति भयो भन्ने विषय सार्वजनिक…
Read More